काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ। गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई हत्याको सजाय...
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।
रौनियार समुदायका युवती तथा विवाहित महिलाहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गारउने उद्देश्यसाथ नेपालमा मिस एन्ड मिसेस् रौनियार २०२१ सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। त्रिपुरेश्रमा रहेको क्...
विवेकशील साझा पार्टीले जिल्लाका विद्यालयहरूमा भइरहेको दलीय राजनीतिक गतिविधि रोक्न माग गरेको छ। विभिन्न राजनीतिक दलका संगठन तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताले कक्षाकोठामै प्रवेश गरी भ्रातृ संगठन गठन...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको सैलुङ कन्सट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको बूढानीलकण्ठ नगरपालिका क्षेत्रको पाइप लाइन र ओभरहेड ट्यांकी निर्माण अलपत...
कात्तिक १८ गते प्रदेश २ प्रमुख नियुक्त भई कात्तिक २० गते पदभार ग्रहण गर्न जनकपुरधाम आइपुग्दा तिलक परियारलाई प्रदेश सरकारबाट भव्य स्वागत गरिएको थियो। मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूले विमानस्थ...
पाल्पामा बालुवा खानीको ढिस्कोमा पुरीएर दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाँउपालिका ४ को छेबकुनामा शनिबार साँझ बलुवा खानीमा पुरीएका दुई जनाको मृत्यु भएको हो । बालुवा निकाल्दै गर्दा बालुवाकै ढिस्को ख...