प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्।
यस वर्ष मुलुकमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएकोले सीमित व्यक्तिबीच मात्र कार्यक्रम सञ्चालन हुने नागरिक परिवारले जनाएको छ। यद्यपी कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिकन्युज, नागरिक नेटवर्कको फेसब...
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारबाही, कार्यविभाजनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।
मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिट...
नेपालमा एकैदिन २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।