नागरिक संवाददाता नागरिक संवाददाता
भक्तपुरको दुई वटा क्याम्पसै संयुक्त प्यालन विजयी
राजनीति
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
भक्तपुरको दुई वटा क्याम्पसै संयुक्त प्यालन विजयी
भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको हो।
Whatsapp
३१ अरब वैदेशिक लगानी प्रतिवद्धता
अर्थ
Clock ०६ चैत्र २०७९ | ३ मिनेट पाठ
३१ अरब वैदेशिक लगानी प्रतिवद्धता
विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।
Whatsapp
स्ववियु निर्वाचन: मुस्ताङमा गोलाप्रथाबाट सभापति चयन
राजनीति
Clock ०५ चैत्र २०७९ | १ मिनेट पाठ
स्ववियु निर्वाचन: मुस्ताङमा गोलाप्रथाबाट सभापति चयन
आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए। दुवै जनाले समान १८/१८ मत प्राप्त गरे। र एक मत बदर भएको थियो।
Whatsapp
सडकमा लडेर अचेत भएका प्रहरी जवानको मृत्यु
समाज
Clock ०५ चैत्र २०७९ | १ मिनेट पाठ
सडकमा लडेर अचेत भएका प्रहरी जवानको मृत्यु
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित भाटभटेनी सुपर मार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
Whatsapp
बैकका कर्मचारी कुटपिट गर्नेलाई कारबाहीको माग
अर्थ
Clock ०३ चैत्र २०७९ | २ मिनेट पाठ
बैकका कर्मचारी कुटपिट गर्नेलाई कारबाहीको माग
एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ।
Whatsapp
सकियो रवि लामिछानेको राहादानीसम्बन्धी अनुसन्धान
राजनीति
Clock ०३ चैत्र २०७९ | १ मिनेट पाठ
सकियो रवि लामिछानेको राहादानीसम्बन्धी अनुसन्धान
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
Whatsapp
मूर्ति चोरीको प्रयास गर्ने विदेशीलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
समाज
Clock ०१ चैत्र २०७९ | १ मिनेट पाठ
मूर्ति चोरीको प्रयास गर्ने विदेशीलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
भक्तपुर दरवार क्षेत्र भित्रको पुरातात्विक कलात्मक काठ तथा धातुको मूर्ति चोरीको प्रयास गर्ने विदेशी नागरिकलाई दोश्रोपल्ट थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
Whatsapp
भ्रष्टाचार विरुद्धमा सार्कस्तरीय सञ्जालमा खतिवडा
राजनीति
Clock ३० फागुन २०७९ | १ मिनेट पाठ
भ्रष्टाचार विरुद्धमा सार्कस्तरीय सञ्जालमा खतिवडा
भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तराष्ट्रिय सञ्जालको सार्क स्तरीय संगठनको संयोजकमा नेपालबाट जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।
Whatsapp
राष्ट्रपति निर्वाचनमा नेमकिपाको मत एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिवद्धता जनाउनेलाई
राजनीति
Clock २३ फागुन २०७९ | १ मिनेट पाठ
राष्ट्रपति निर्वाचनमा नेमकिपाको मत एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिवद्धता ज...
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको निर्वाचनमा पार्टीको मत एमसीसी खारेज गर्नमा भूमिका खेल्न प्रतिवद्धता जनाउने उम्मेदवारलाई हुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस