आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र बढिरहेकाले त्यो संक्रमणको चक्रलाई रोक्न विभिन्न अस्पतालले निशुल्क सेवा दिएका छन्। यहाँको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, दृष्टि आँखा हस्...
गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।
सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयर पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ।
सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाउने गरी जारी गरेको ‘विद्युतीय खरिद प्रणाली निर्देशिका २०८०’ तत्काल सच्याउन नेपाल मिडिया सोसाइटी लगायतका संस्थाले माग गरेका छन्।