काभ्रेस्थित नमोबुद्ध बुद्धष्टि मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थाङ्ग्रा वज्रयाना बुद्धष्टि मेडिटेसन केन्द्र बिच आगामी फेब्रुअरी २०२४ देखी बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी दुई...
एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्धारित समय भन्दा पहिला जानुपर्ने भएको कारण जनाउँदै टिकट काटेका ३१ यात्रुलाई छाडेर दुबई उडान गरेकोमा नेपाल एयरलाइन्सले क्षमा मागेको छ।
आगामी नयाँ बर्ष र क्रिसमसलाई लक्षित गर्दै विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। डिसेम्बर २ का दिन सोल्टी नोटमा हुने उक्त क्रिसमस बजार च्यारीटेबल सेलिब्रेसन हो।
विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरे यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा पर्ने संकेत देखिएको छ।