प्रतिनिधिसभाका राज्य व्यवस्था तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन न्याय तथा मानव अधिकार समितिले आइतबारदेखि छलफल गर्न लागेका हुन्।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट नागरिककर्मी सन्देश श्रेष्ठ पुरस्कृत भएका छन्। टंकादेवी कोईराला र तुलसीप्रसाद कोईरालाको स्मृत्तिमा उनको परिवारद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की...
क्यानडा लैजाने प्रलोभनमा पारेर शुल्क लिएर अन्तरवार्ता लिइरहँदा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुइजना विदेशी र चारजना नेपाली नागरिक छन्।
नेपालले आगामी असार महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ।
मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गरेर काठमाडौंवासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुको साटो राजनीतिक नेतृत्वबीच उद्घाटन गर्न अस्वस्थ प्रतिस्पर्धा देखिएको छ।