माछा मार्न नदीमा डुबेर हराएका व्यक्ति खोज्न सेतीनदीको बाँध खोलिने भएको छ। कास्की प्रहरीले विहीबार बिहान ८ बजे पोखरा महानगरपालिका–१६ दिपस्थित ड्याम खोल्ने जानकारी दिएको छ।
पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर ल...
फेवाताल किनारमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्ड पनि छलफलमा जुटे। ‘बेष्टसेलरदेखि ब्लकबाष्टरः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्ड पत्रकार कुन्दन दीक्...
अहिले बंगलादेशबाट काठमाडौंसम्म मात्र सिधा हवाई उडान भईरहेको छ। बंगलादेशलाई पोखरासम्मका सिधा हवाई उडानले जोड्न सके आगामि दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको आकार बढ्ने व्यावसायीको भनाई छ।
मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा...