राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औं योजनाको अवधारणा पत्रमा जलवायु परिवर्तनलाई प्राथमिकता नदिएकामा वातावरण क्षेत्रमा कार्यरत ११ संस्थाले चिन्ता व्यक्त गरेका छन्।
पृथ्वीमा १८ करोड वर्षसम्म राज गरेका भीमकाय डायनोसरको विनाश हुनुमा क्षुद्र ग्रह (एस्टर्वाइड) को प्रहार अथवा भीषण ज्वालामुखी विस्फोटनमध्ये एक कारण हुन सक्ने वैज्ञानिकहरूले तर्क गर्दै आएका थिए।
वर्तमान विश्वको प्रमुख चुनौती रहेको जलवायु संकटले मानव अस्तित्वलाई समेत चुनौती दिइरहेका बेला सरकारलले सार्वजनिक गरेको १६औं योजनाको अवधारणापत्रमा जलवायु परिवर्तनको विषयलाई कुनै प्राथमिकता दिइएको छैन।
सन् १९४० देखि पृथ्वीको सतह तापक्रमको आधिकारिक रेकर्ड राख्न थालेयता गत अगस्ट सबैभन्दा तातो महिना थियो। वर्ष सकिन अझै चार महिना बाँकी रहेको अवस्थामा सन् २०२३ हालसम्मकै दोस्रो सर्वाधिक गर्मी वर्ष बनेको छ...
विश्वका ६० प्रतिशत जनसङ्ख्या र विश्वको कुल गार्हस्थ्य उत्पादनमा ८५ प्रतिशत हिस्सा लिएको यो समूहको बैठकले छलफल गर्ने विषय र लिने निर्णयले विश्वव्यापी महत्त्व राख्ने गरेका छन्।
गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ। मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन्।
वैज्ञानिकहरूले पुरुषत्व निर्धारक, शुक्राणु निर्माणमा निर्णायक तर संरचनागत हिसाबले रहस्यमय ठानिँदै आएको वाई क्रोमोजोमको सम्पूर्ण खाकालाई पहिलोपटक सार्वजनिक गरेका छन्।
वर्षाको समय छ। वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको...
कोरोना भाइरसको नयाँ भेरियन्टले हाल विभिन्न मुलुकमा फैलिरहेका इजी ५ लगायतका प्रजातिसँग प्रतिस्पर्धा गर्नेछ। स्पाइक प्रोटिनमा यसले गर्ने हस्तक्षेपका कारण हाल प्रयोगमा आइरहेका खोपलाई अद्यावधिक गर्नुपर्ने...