श्रीराम सुवेदी श्रीराम सुवेदी
जोखिम पूर्वानुमान नहुँदा आयोजना जोखिममा
समाज
Clock १२ कार्तिक २०८२ | ४ मिनेट पाठ
जोखिम पूर्वानुमान नहुँदा आयोजना जोखिममा
२०७८ असार २ गतेको बाढीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मेलम्चस्थित मुहान भत्कायो र धेरै घरखेत बगायो।
Whatsapp
के नेपाली समाज हिंस्रक बन्दैछ?
समाज
Clock ०९ असोज २०८२ | ६ मिनेट पाठ
के नेपाली समाज हिंस्रक बन्दैछ?
मुलुकमा गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका नाममा भएको हिंसा र ध्वंसका घटनाले समाज र मनोदशामा दूरगामी प्रभाव पार्न सक्ने देखिएको छ।
Whatsapp
वायु प्रदूषण घटाउन सके नेपालीको आयु ३.३ वर्ष बढ्ने
समाज
Clock १२ भदौ २०८२ | २ मिनेट पाठ
वायु प्रदूषण घटाउन सके नेपालीको आयु ३.३ वर्ष बढ्ने
नेपालमा धुम्रपान र आहारजन्य जोखिमभन्दा वायु प्रदूषण झन् खतरनाक देखिएको छ । धूम्रपानले नेपालीको औसत आयुलाई १.९ वर्ष र आहारजन्य जोखिमले १.३ वर्षले घटाउने गरेको पाइएको छ।
Whatsapp
गैरसरकारी संस्थाको पहुँच संकुचन र अर्थमन्त्रालयको अधिकार विस्तार खोजेको आरोप
समाज
Clock १० भदौ २०८२ | ५ मिनेट पाठ
गैरसरकारी संस्थाको पहुँच संकुचन र अर्थमन्त्रालयको अधिकार विस्तार खोजेको आरोप
गैरसरकारी निकायको पहुँच संकुचित पार्न र अर्थ मन्त्रालयको अधिकार विस्तार गर्न चाहेको नागरिक समाजका प्रतिनिधिले आरोप लगाएकाछन् ।
Whatsapp
जलवायु संकट समाधानमा साझा संसदीय मञ्च बनाउने प्रतिबद्धता
समाज
Clock ०४ भदौ २०८२ | ४ मिनेट पाठ
जलवायु संकट समाधानमा साझा संसदीय मञ्च बनाउने प्रतिबद्धता
हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रका सांसदहरूको पहिलो सम्मेलनले जारी गरेको पाँचबुँदे आह्वानपत्रमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ।
Whatsapp
'जलवायु चुनौतीसँग जुध्न हिन्दकुश क्षेत्रमा छुटै संरचना आवश्यक'
समाज
Clock ०२ भदौ २०८२ | ५ मिनेट पाठ
'जलवायु चुनौतीसँग जुध्न हिन्दकुश क्षेत्रमा छुटै संरचना आवश्यक'
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघका लागि बङ्गलादेशका पूर्व स्थायी प्रतिनिधि देवप्रिया भटचार्यले जलवायु परिवर्तनको संवाद अगाडि बढाउन नेपाल रणनीतिक हिसाबले उपयुक्त स्थान रहेको बताए ।
Whatsapp
अन्तर्राष्ट्रिय अदालतले भन्यो: ‘जलवायु परिवर्तन पृथ्वीको भविष्यलाई जोखिममा पार्ने संकट’
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | ४ मिनेट पाठ
अन्तर्राष्ट्रिय अदालतले भन्यो: ‘जलवायु परिवर्तन पृथ्वीको भविष्यलाई जोखिममा पार्न...
जलवायु परिवर्तनले ‘पृथ्वीको आफ्नै स्वास्थ्य र यहाँ रहेका सबै किसिमका जीवन’ लाई खतरामा पारेको उक्त अदालतको ठहर छ ।
Whatsapp
हानीनोक्सानी क्षतिपूर्ति कोषलाई भरिभराऊ पार्न अन्तर्राष्ट्रिय अभियान सुरु
अन्तर्राष्ट्रिय
Clock २७ असार २०८२ | ४ मिनेट पाठ
हानीनोक्सानी क्षतिपूर्ति कोषलाई भरिभराऊ पार्न अन्तर्राष्ट्रिय अभियान सुरु
फिलिपिन्सको सेबुमा जारी कोषको संचालक समितिको छैठौँ बैठकको अवसरमा यो अभियानको घोषण गरिएको हो।
Whatsapp
‘भोटेकोसी बाढीको कारक हिमताल विस्फोट’
समाज
Clock २७ असार २०८२ | ३ मिनेट पाठ
‘भोटेकोसी बाढीको कारक हिमताल विस्फोट’
हिमताल विस्फोटपछि रसुवागढी हुँदै बग्ने भोटेकोसी नदीमा मंगलबार बिहान बाढी आएको पुष्टि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस