एएनआई एएनआई
हिमपातका कारण जर्मनीमा ७ सयभन्दा बढी उडानहरू रद्द
अन्तर्राष्ट्रिय
Clock १७ मंसिर २०८० | २ मिनेट पाठ
हिमपातका कारण जर्मनीमा ७ सयभन्दा बढी उडानहरू रद्द
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।
Whatsapp
जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८० | १ मिनेट पाठ
जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए
इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।
Whatsapp
रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन ३ लाख ब्यारेलले कटौती गर्ने
अन्तर्राष्ट्रिय
Clock २० कार्तिक २०८० | १ मिनेट पाठ
रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन ३ लाख ब्यारेलले कटौती गर्ने
रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ।
Whatsapp
इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए
अन्तर्राष्ट्रिय
Clock १४ कार्तिक २०८० | १ मिनेट पाठ
इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए
अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ।
Whatsapp
अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरकी डलरको सैन्य सहायताको घोषणा
अन्तर्राष्ट्रिय
Clock १० कार्तिक २०८० | २ मिनेट पाठ
अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरकी डलरको सैन्य सहायताको घोषणा
अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
Whatsapp
चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
अन्तर्राष्ट्रिय
Clock ०७ कार्तिक २०८० | १ मिनेट पाठ
चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्न सक्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ।
Whatsapp
अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
अन्तर्राष्ट्रिय
Clock ०६ कार्तिक २०८० | २ मिनेट पाठ
अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा मानवीय सहायता जारी राख्न सहमत भएका छन्।
Whatsapp
अफगानिस्तानमा फेरी भूकम्प, चार हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २४ असोज २०८० | १ मिनेट पाठ
अफगानिस्तानमा फेरी भूकम्प, चार हजार बढीको मृत्यु
अफगानिस्तानमा बुधबार ६ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ।
Whatsapp
दिल्लीस्थित अफगानी दूतावास बन्द
अन्तर्राष्ट्रिय
Clock १४ असोज २०८० | १ मिनेट पाठ
दिल्लीस्थित अफगानी दूतावास बन्द
अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिवार राति भारत सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस