विदेशबाट उद्धार गर्ने श्रमिकको हवाई भाडा दर परराष्ट्र र पर्यटन, संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयका अधिकारीहरूले निर्धारण गरेका हुन् । बिहीबार सार्वजनिक गरिएको हवाई भाडा लागू हुँदा वास्तविक रूपमा...
कुवेतमा आममाफी पाएको डेढ महिनापछि तीन सय महिला नेपाल फर्कन पाउने भएका छन् । आज (बिहीबार) उनीहरूलाई कुवेत सरकारले नेपाल ल्याइदिन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ । त्रिभुवन...
कुवेतबाट घर फर्कन भन्दै तीन हजारभन्दा बढी नेपाली अस्थायी शिविरमा बस्न थालेको मंगलबार ४४ दिन भएको छ । अझै अस्थायी शिविरमा कति दिन बस्नुपर्ने टुंगो छैन । अप्रिल २६–३० सम्म कुवेत सरकारले दिएको आममाफी कार...
यसअघि चीनमा अध्ययन गर्न गएका हुनेखाने वर्गका नागरिकलाई भने सरकारी ढुकुटीको रकम खर्चेर उद्धार गरिएको थियो । कानुन विपरीत श्रमिकसँग रकम लिएर विदेशबाट उद्धार गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार सर्वोच्...
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३३ (ख) मा महामारीका कारण कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने उल्लेख छ ।
सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम
उनले कोरोना भाइरसका कारण रोजगारीको चाप बढ्न सक्नेतर्फ सरकार सजग रहेको बताइन् । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण एकातिर आन्तरिक श्रम बजार खुम्चने र अर्कोतर्फ विदेशमा रहेका नेपालील...