मिथिलेश यादव मिथिलेश यादव
कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु
समाज
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–४ मुसहरी टोलमा शीतलहरबाट कठ्यांग्रिएर एक पुरूषको मृत्यु भएको छ।
Whatsapp
भन्सार छली भित्र्याइएको चामल बरामद
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
भन्सार छली भित्र्याइएको चामल बरामद
वीरगन्ज महानगरपालिका ११ रानीघाट स्थित गोदाममा भण्डारण गरी राखिएको भन्सार छलीका ९०५ बोरा चामल प्रहरीले बरामद गरेको हो।
Whatsapp
ब्राउनसुगर सहित दुई युवक पक्राउ
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
ब्राउनसुगर सहित दुई युवक पक्राउ
प्रहरीले लहानबाट ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्रीको फोनपछि सप्तरीमा बोक्सी आरोपमा कुटपिटको मुद्दा दर्ता
समाज
Clock २० पौष २०७९ | २ मिनेट पाठ
गृहमन्त्रीको फोनपछि सप्तरीमा बोक्सी आरोपमा कुटपिटको मुद्दा दर्ता
सप्तरीमा बोक्सीको आरोपमा कुटपिट पीडित एक महिलाको मुद्दा एक महिनापछि दर्ता भएको छ।
Whatsapp
देशभरका अवैध क्रसर बन्द गराउन सिडिओलाई गृहको पत्र
राजनीति
Clock २० पौष २०७९ | ६ मिनेट पाठ
देशभरका अवैध क्रसर बन्द गराउन सिडिओलाई गृहको पत्र
देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ।
Whatsapp
मधेस प्रदेशः सेटिङमा तस्करी,राजस्व नोक्सानी
समाज
Clock १९ पौष २०७९ | ५ मिनेट पाठ
मधेस प्रदेशः सेटिङमा तस्करी,राजस्व नोक्सानी
सप्तरीमा राजविराज भन्सार कार्यालय, तिलाठी मात्र आधिकारिक नाका हो। तर बेल्ही, बरसाइन, छिन्नमस्ता, गोबरगाढा, तोपाका सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।
Whatsapp
पाँच वर्षे कार्यकालमा स्रोतसाधनको अभावले भनेजस्तो काम गर्न सकिएन: मुख्यमन्त्री राउत
राजनीति
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
पाँच वर्षे कार्यकालमा स्रोतसाधनको अभावले भनेजस्तो काम गर्न सकिएन: मुख्यमन्त्री र...
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा चुनौती अझै कायमै रहेको बताएका छन्।
Whatsapp
चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव
राजनीति
Clock १२ मंसिर २०७९ | ५ मिनेट पाठ
चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव
सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका –१ नरगी गाउँका एक युवकको हत्या गरी दुर्घटनाको रुप दिइएको खुलेको छ।
Whatsapp
सिरहा-२ मा जसपाका राजकिशोर यादव विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सिरहा-२ मा जसपाका राजकिशोर यादव विजयी
यादवले २४१७८ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी चित्रलेखा यादवले २३०२८ मत ल्याएकी छन्। मत गणनाको सुरुवाती अवस्था देखि नै राजकिशोरले अग्रता कायम राखेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस