जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।
सिरहाको मिर्चैया स्थित एक होटेलमा विराटनगरका एक व्यपारीको शव भेटिएको छ। मृतक बिराटनगर-१० का २५ वर्षीय सिद्धान्त भट्टराई रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
सिरहाका ८८ वर्षीय रासलाल यादवले हुलाकी सडकलाई राजमार्गको स्वरूपमा हेर्ने सपना देख्न थालेको सात दशक भइसकेको छ। हुलाकी सडकमा हिँडेका उनको हुलाकी राजमार्गमा सरर आवागमन गर्ने सात दशकदेखिको सपना भने पुलमै...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो।
चुरे संरक्षण अभियानलाई कडाइका साथ पालना गराउनुपर्नेमा सरकारले नीति तथा कार्यक्रममार्फत त्यसैलाई सिध्याउनेगरी ढुंगा, गिट्टी, बालुवाको ‘निकासी’ खुला गर्ने घोषणा गरेको छ।
विद्याका श्रीमान् दिलीपका अनुसार विद्यालाई ३१ पोका रगत चढाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएन, झन् बिग्रिँदै गयो। चिकित्सकले पाठेघर फाटेकाले रक्तस्राव भएको र त्यसलाई रोक्न पाठेघर नै काटेर हटाइदिएको...
बालविवाह टुटाएपछि समाजबाट अवहेलित हुँदै संघर्षको कठिन बाटो तय गर्ने क्रममा मुर्झाएका आरती र आशा बालविवाह विरुद्धको अभियान एक हदसम्म सफल हुँदा समाजको आशाको किरण बनेका छन्। माटोले लिपेको र जस्ताले छाएको...
बारा २ बाट पाँच दलीय सता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपछि जनमतका सिके राउतले उनलाई निसाना बनाएका हुन। जनमतले माओवादी केन्द्रका शिवचन्द कुशवाहालाई...