नेपाल सरकारले नेपालमा कोरोना संक्रमणले गम्भीर क्षति पुर्याउन थालेपछि डेढ साताअघि प्रधामन्त्री अन्तर्राष्ट्रियस्तरमै सहयोगको लागि अपिल गरेका थिए भने परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आफ्नै स्तरमा विभि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ।
छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बु...
नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि...
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।
दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पु...
झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्...
कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना...
सोमबारदेखि सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ सय २६ पत्रकारले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।