काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब...
राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुलाई परेको समस्या समाधानका लागि नगरपालिकाले ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम बनाएको हो।
प्लानिङलाई नगरपालिकाकै नमूना प्लानिङ भएको दाबी गर्दै अहिले नगरपालिकाले सो प्लानिङलाई नै व्यवस्थित आवास योजनाभित्र समावेश गर्ने तयारी गरिहेको बताए।उनले सो प्लानिङबाट आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाला...
उनले खोप अभियान चलिरहँदा बुधबारमात्र ६७ जना काठमाडौं ठेगाना भएका सेवाग्राही भएको बताए। ‘किन भनेर पनि सोधेँ, त्यो क्रममा उहाँहरुले काठमाडौंमा धेरै भीड छ, त्यहाँ बस्दा पालो नआउने भएपछि आएको बताए।’ इन्च...
प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ,...
नर्सरीमा विभिन्न जातका विरुवा तयार बनाएको जानकारी दिए। उनका अनुसार अहिले कार्यालयको नर्सरीमा कपुर, मसला, तेजपात, इपिलइपिल, अम्बा, कागती, धुपीसल्ला, वीरेन्द्र फूल, ज्याकाराण्डा, अमला, कल्की फूल, रुख टम...
किसानकै जग्गा लिएर प्लटिङ गर्नेहरु, घरघडेरी बनाएकाहरुले दही चिउराले मुख मिठ्याउँदै गर्दा असार १५ का असली हकदार, असार १५ का असली प्रारम्भकर्ताको मुखमा दही, चिउरा पर्यो कि परेन? भन्ने प्रश्न पनि टड्कारो...