सरकारले आगामी वर्ष २०८१ सालमा पृथ्वी जयन्तीको दिन पुस २७ र सहिद दिवसको दिन माघ १६ गते सार्वजनिक बिदा दिने भएको छ। ०८१ सालमा यी दुई दिन थप बिदा घोषणा भएका हुन्।
कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन । उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो ।
उनै मह जोडी अर्थात मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवाताल किनारमा गफिए ।
अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराशा छाएको छ। व्यावसाय चल्न सकेको छैन। हिजोसम्म जसोतसो व्यावसाय चलेका घरका सटर पनि खाली भईरहेका छन । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहर...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्।