पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन्। बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए...
पोखरास्थित मणिपाल शिक्षण अस्पतालले करोडौं रुपैयाँ कर तिर्न बाँकी छ भनेर महालेखा परिक्षकको प्रतिवेदन आएको भन्दै अस्पतालले आपत्ति जनाएको छ। प्रतिवेदनमाथि अस्पतालको असहमति रहेको पनि अस्पतालले बताएको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।
घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ।
उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मे...