नागरिक संवाददाता नागरिक संवाददाता
मध्यपुर थिमि ५ आफ्नै भवनमा
समाज
Clock २९ असार २०८१ | १ मिनेट पाठ
मध्यपुर थिमि ५ आफ्नै भवनमा
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ५ कार्यालयको आफनै भबन निर्माण भएको छ।
Whatsapp
नेपालमा आर्थिक सुधारको संकेतः आइएमफ
अर्थ
Clock २९ असार २०८१ | १ मिनेट पाठ
नेपालमा आर्थिक सुधारको संकेतः आइएमफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालमा आर्थिक सुधारका संकेत देखिएको जनाएको छ।
Whatsapp
ट्रक र स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु
समाज
Clock २७ असार २०८१ | १ मिनेट पाठ
ट्रक र स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु
सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा ट्रक र स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु भएको छ।
Whatsapp
बजेट सार्वजनिक कार्यक्रममा जनप्रतिनिधिहरूबीच झडप, मुक्का हानाहान !
समाज
Clock २७ असार २०८१ | ३ मिनेट पाठ
बजेट सार्वजनिक कार्यक्रममा जनप्रतिनिधिहरूबीच झडप, मुक्का हानाहान !
चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिकिरण कार्यक्रममा जनप्रतिनिधिबीच दोहोरा झडप भएको छ। मुठभेडकै स्थितिबीच आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट भने पारित गरिएको छ
Whatsapp
हिमाली जिल्लामा हवाई सेवा पुनः सुचारु
समाज
Clock २६ असार २०८१ | १ मिनेट पाठ
हिमाली जिल्लामा हवाई सेवा पुनः सुचारु
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार, सोमबारदेखि जुम्लामा हवाई सेवा सुचारु भएको हो। जुम्लामा बुधबार मात्र चार विमानले उडान भरेका थिए।
Whatsapp
पोखरेली पर्यटन व्यावसायी भन्छन्: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारी दबाब आवश्यक
अर्थ
Clock २६ असार २०८१ | ४ मिनेट पाठ
पोखरेली पर्यटन व्यावसायी भन्छन्: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारी दबा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र निराश छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पोखराका पर्यटन व्यावसायीले पर्यटनका पूर्वाधारमा लगानी पनि थपेका थिए।...
Whatsapp
पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पुनः संचालनमा
समाज
Clock २६ असार २०८१ | १ मिनेट पाठ
पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पुनः संचालनमा
पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः संचालनमा आएको छ। मंगलबार दिउँसो २:१५ बजेबाट सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।
Whatsapp
भैंसेपाटी निवासमा सर्न थाले मन्त्री
राजनीति
Clock २६ असार २०८१ | ३ मिनेट पाठ
भैंसेपाटी निवासमा सर्न थाले मन्त्री
भैंसेपाटीस्थित नयाँ मन्त्री निवासमा मन्त्रीहरू सर्न थालेका छन्। यद्यपि यसको विधिवत् उद्घाटन भने गरिएको छैन।
Whatsapp
धान रोपण क्षेत्र ४० हजार हेक्टर खुम्चिंदै
अर्थ
Clock २६ असार २०८१ | ३ मिनेट पाठ
धान रोपण क्षेत्र ४० हजार हेक्टर खुम्चिंदै
खेतीयोग्य जमिन बाँझो हुँदै जाँदा यो वर्ष धान रोपाइँमा करिब ४० हजार हेक्टर क्षेत्रफल घट्ने देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस