१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१५° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
नागरिक संवाददाता
समाज
०२ भदौ २०८१
|
नागरिक संवाददाता
१ मिनेट पाठ
सोनारी घटनाका दोषीलाई कारबाही माग गर्दै प्रदर्शन
बाँकेको राप्ती सोनारीमा भएको धारिलो हतियार प्रहारको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै तरुण दल बाँकेले प्रदर्शन गरेको छ।
समाज
०२ भदौ २०८१
|
नागरिक संवाददाता
१ मिनेट पाठ
धारिलो हतियार प्रहारबाट बाँकेमा दुई युवा घाइते
शनिवार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन्।
अर्थ
०२ भदौ २०८१
|
नागरिक संवाददाता
२ मिनेट पाठ
विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ: ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।
अर्थ
०२ भदौ २०८१
|
नागरिक संवाददाता
४ मिनेट पाठ
राजस्व संकलन ९६ अर्ब, खर्च ४० अर्ब
गत आवमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकिरहेको अवस्थामा चालु आर्थिक वर्ष २०८१/८२को सुरुवात सकारात्मक देखिएको छ।
खेल
०२ भदौ २०८१
|
नागरिक संवाददाता
२ मिनेट पाठ
आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण
भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
राजनीति
०२ भदौ २०८१
|
नागरिक संवाददाता
२ मिनेट पाठ
‘पार्टीभित्र पुरस्कार र दण्ड भएन, अराजकता बढ्यो’
नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र पुरस्कार र दण्डको परिपाटी नहुँदा अराजकता बढेको बताएका छन्।
समाज
०१ भदौ २०८१
|
नागरिक संवाददाता
२ मिनेट पाठ
म्याग्दीमा पुनः सुरु भयो नेपाली कागज उत्पादन
म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा मालिका कागज उद्योगले बजारमा माग बढेसँगै नेपाली कागज उत्पादन सुरू गरेको छ ।
समाज
०१ भदौ २०८१
|
नागरिक संवाददाता
२ मिनेट पाठ
जलनका बिरामीलाई ५० प्रतिशत छुट प्रस्ताव
प्रतिनिधिसभामा जलनसम्बन्धी घटनाका पीडितलाई अस्पतालले दिने स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था राखेर मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक दर्ता भएको छ।
अर्थ
३१ साउन २०८१
|
नागरिक संवाददाता
१ मिनेट पाठ
दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च
दैलेखका स्थानीय तहले पछिल्लो समय ईन्धन (तेल) मा अचाक्ली खर्च गरेको पाइएको छ। उनीहरुले आवश्यकभन्दा पनि बढी तेलमा खर्च गरेको पाइएको हो।
Previous
1
2
3
...
487
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस