अघिल्लो आर्थिक वर्षको उपभोक्ता समितिहरू मार्फत निर्माण भएका योजनाहरूको भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले बुधबार इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका छन्।
सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित पश्चिमी सीमाक्षेत्रबाट भारत र नेपालका तीन जनालाई नियन्त्रणमा लिइएको हो।