नागरिक संवाददाता नागरिक संवाददाता
राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्
अर्थ
Clock ०९ मंसिर २०८१ | ३ मिनेट पाठ
राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्
तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
Whatsapp
पोखराको ‘टेम्पल ट्रि रिसोर्ट’ उत्कृष्ट करदाता
अर्थ
Clock ०८ मंसिर २०८१ | २ मिनेट पाठ
पोखराको ‘टेम्पल ट्रि रिसोर्ट’ उत्कृष्ट करदाता
लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता ठहरिएको छ। सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय पोखराले टेम्पल ट्रि रिसोर्टलाई सम्मान पनि गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर कर का...
Whatsapp
पञ्चपुरी जिप दुर्घटना: घाइतेहरूको पहिचान खुल्यो, अवस्था सामान्य
समाज
Clock ०८ मंसिर २०८१ | १ मिनेट पाठ
पञ्चपुरी जिप दुर्घटना: घाइतेहरूको पहिचान खुल्यो, अवस्था सामान्य
शनिबार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप बाबियाचौर–कुइने भित्री सडकखण्डमा गरगरेस्थित दुर्घटनामा परेको हो।
Whatsapp
महिला उद्यमी महासंघले अस्ट्रेलियामा एक्स्पो गर्ने
समाज
Clock ०८ मंसिर २०८१ | २ मिनेट पाठ
महिला उद्यमी महासंघले अस्ट्रेलियामा एक्स्पो गर्ने
महिला उद्यमी महासंघ स्थापना भएको २१ वर्षको इतिहासमा पहिलो पटक सहआयोजक नै भएर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन लागेको हो।
Whatsapp
अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन:  प्रदीप ज्ञवाली
राजनीति
Clock ०६ मंसिर २०८१ | ३ मिनेट पाठ
अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन: प्रदीप ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्।
Whatsapp
‘स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नव प्रवर्तन’
अर्थ
Clock ०४ मंसिर २०८१ | ३ मिनेट पाठ
‘स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नव प्रवर्तन’
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसका कारण देखिने चुनौती सामना गर्न साना उद्यम एवं ‘स्टार्ट अप’मा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
Whatsapp
चौधरी ग्रुपद्वारा राजस्वमा साढे १८ अर्ब योगदान
अर्थ
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
चौधरी ग्रुपद्वारा राजस्वमा साढे १८ अर्ब योगदान
चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमा सरकारलाई करिब साढे १८ अर्ब रूपैयाँ राजस्व तिरेका छन्।
Whatsapp
कानुन निर्माणमा अझै उदासीन संसदीय समिति
राजनीति
Clock ०४ मंसिर २०८१ | ३ मिनेट पाठ
कानुन निर्माणमा अझै उदासीन संसदीय समिति
प्रतिनिधिसभामा संसदीय समितिले अझै विधेयकमाथिको छलफल अघि बढाउन खोजेका छैनन्।
Whatsapp
बिजुली बिल अध्ययन कार्यदल गठन
अर्थ
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
बिजुली बिल अध्ययन कार्यदल गठन
सरकारले एक दशक पुरानो डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउने प्रयास गरे पनि अझै टुंगिन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस