नागरिक संवाददाता नागरिक संवाददाता
अमेरिकामा संकलित पैसाले विद्यालयलाई शैक्षिक सामग्री
शिक्षा
Clock २५ पौष २०८१ | ३ मिनेट पाठ
अमेरिकामा संकलित पैसाले विद्यालयलाई शैक्षिक सामग्री
अमेरिकाको वाल्टिमोरमा आयोजित ‘डिनर च्यारिटी’बाट संकलित साढे ६ लाख रुपैयाँ म्याग्दीको बेनी नगरपालिकास्थित दुई सामुदायिक विद्यालयको शैक्षिक सुधारमा खर्चिएको छ ।
Whatsapp
पोखरामा नेपाल–भारत र चीनका पर्यटन व्यावसायी जुट्दै
अर्थ
Clock २४ पौष २०८१ | ३ मिनेट पाठ
पोखरामा नेपाल–भारत र चीनका पर्यटन व्यावसायी जुट्दै
पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि पोखरामा तीनवटा मुलुकका पर्यटन व्यावसायी जुट्ने भएका छन्। पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) मा तीनवटा मुलुकका पर्य...
Whatsapp
विकास सहायता बढाउन नयाँ नीति ल्याउने सरकारी तयारी
अर्थ
Clock २४ पौष २०८१ | ४ मिनेट पाठ
विकास सहायता बढाउन नयाँ नीति ल्याउने सरकारी तयारी
सरकारले विदेशी दातृ निकायले दिने विकास सहायता बढाउन नयाँ नीति ल्याउने तयारी गरेको छ।
Whatsapp
केयुमा अंग्रेजी र  पत्रकारितामा स्नातक तह सुरु
शिक्षा
Clock २४ पौष २०८१ | २ मिनेट पाठ
केयुमा अंग्रेजी र पत्रकारितामा स्नातक तह सुरु
काठमाडौं विश्वविद्यालय (केयु) ले अंग्रेजी, आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।
Whatsapp
‘प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीपछिको मर्यादाक्रममा राख्नू’
राजनीति
Clock २२ पौष २०८१ | ३ मिनेट पाठ
‘प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीपछिको मर्यादाक्रममा राख्न...
सर्वोच्च अदालतले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका विभिन्न अंगको मर्यादाक्रम तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
Whatsapp
सरकारले निर्माण व्यवसायीलाई तिरेन ४० अर्ब
अर्थ
Clock १९ पौष २०८१ | २ मिनेट पाठ
सरकारले निर्माण व्यवसायीलाई तिरेन ४० अर्ब
निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकारले स्रोत बिना काम लगाउने भुक्तानी नदिँदा निर्माण व्यवसायीले पाउनुपर्ने करिब ४० अर्ब भुक्तानी पाएका छैनन्।
Whatsapp
भ्रष्टाचारमा हदम्याद नराखी विधेयक पारित
राजनीति
Clock १९ पौष २०८१ | २ मिनेट पाठ
भ्रष्टाचारमा हदम्याद नराखी विधेयक पारित
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारका मुद्दामा कुनै हदम्याद नराखी भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्म पारित गरेको छ।
Whatsapp
आणविक युद्ध रोक्न ‘सफ्ट पावर’ को खोजी
राजनीति
Clock १८ पौष २०८१ | २ मिनेट पाठ
आणविक युद्ध रोक्न ‘सफ्ट पावर’ को खोजी
सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्।
Whatsapp
गुठी विधेयक छिटो ल्याउन सरकारलाई समितिको निर्देशन
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
गुठी विधेयक छिटो ल्याउन सरकारलाई समितिको निर्देशन
बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले समस्या समाधान गर्न जतिसक्दो छिटो गुठी विधेयक ल्याउन  सरकारलाई निर्देशन दिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस