सिटीले वाटफोर्डलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाउँदै उपाधिको होडमा बलियो चुनौती जारी राख्यो। पछिल्ला चारमध्ये तीन प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको सिटीले यस पटक पनि लय जारी राखेको छ। रहिम स...
अन्तिम समयमा दुई गोल बेहोर्दै नेदरल्यान्डले असफलता सामना गर्दा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँगै बेल्जियमले भने आगामी वर्ष हुने विश्वकपमा स्थान बनाएको हो।
ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।
न्युजिल्यान्डले पहिलोपल्ट ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा इङल्यान्डसँग दुई वर्ष अघि लडर्समा भोगेको नमिठो हारको बदलासमेत लियो। न्युजिल्यान्ड लगातार तेस्रो पटक आइसिसीका प्रतियोगिताको...
कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।
‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।