एएफपी एएफपी
अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय
Clock ०४ साउन २०८३ | २ मिनेट पाठ
अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य बढ्यो
अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।
Whatsapp
निजी रकेट प्रक्षेपणको तयारीमा भारत
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०८३ | ३ मिनेट पाठ
निजी रकेट प्रक्षेपणको तयारीमा भारत
भारतले पहिलो निजी रूपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ।
Whatsapp
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०८३ | ३ मिनेट पाठ
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्।
Whatsapp
अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी
अन्तर्राष्ट्रिय
Clock ३१ असार २०८३ | २ मिनेट पाठ
अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी
आइआरजिसीले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज बन्द रहने चेतावनी दिएको छ।
Whatsapp
हर्मुजबारे इरानी संसद्मा विधेयक दर्ता
अन्तर्राष्ट्रिय
Clock ३० असार २०८३ | २ मिनेट पाठ
हर्मुजबारे इरानी संसद्मा विधेयक दर्ता
अमेरिका–इरानबीच तनाव चुलिरहेका बेला इरानी संसद्मा हर्मुज समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ।
Whatsapp
फाइनलअघिको फाइनल फ्रान्स र स्पेनबिचको खेल
खेल
Clock ३० असार २०८३ | ४ मिनेट पाठ
फाइनलअघिको फाइनल फ्रान्स र स्पेनबिचको खेल
विश्व फुटबलका दुई उत्कृष्ट टोलीबिचको बहुप्रतीक्षित भिडन्त मंगलबार हुँदा स्पेनले विश्वकप सेमिफाइनलमा सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको फ्रान्सको चुनौती सामना गर्नेछ।
Whatsapp
भारतमा फोहोरको थुप्रो पल्टिदा नौ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २९ असार २०८३ | १ मिनेट पाठ
भारतमा फोहोरको थुप्रो पल्टिदा नौ जनाको मृत्यु
भारतमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको मृत्यु भएको छ।
Whatsapp
खामेनीको बदलाका लागि इरानले सार्वजनिक गर्यो ट्रम्पसहित नेताहरुको सूची
अन्तर्राष्ट्रिय
Clock २८ असार २०८३ | २ मिनेट पाठ
खामेनीको बदलाका लागि इरानले सार्वजनिक गर्यो ट्रम्पसहित नेताहरुको सूची
इरानले खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ।
Whatsapp
इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार
अन्तर्राष्ट्रिय
Clock २८ असार २०८३ | १ मिनेट पाठ
इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार
इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस