६० वर्षअघि नेपालले आर्थिक जोखिम कम गर्न स्थिर विनियम नीति लिएको हो। कतिपय विज्ञहरूले प्रत्यक्ष सुविधा भए पनि मुलुकबाहिरका लागि वैदेशिक लगानीमा पूर्ण सटही सुविधा खुला नहुँदा समस्या परेको बताउने गरेका छ...
असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई...
थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।
दलालले रोजगारीका लागि अफगानिस्तान जानेसँग प्रतिव्यक्ति १२/१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिने गरेको तथ्य खुलेको पीडितले बताए।...
आर्थिक वर्षको तेस्रो महिनादेखि नै वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर बढाउन थालेका छन्।कोरोना महामारीको संक्रमण घट्दै जाँदा कर्जा प्रवाह वृद्धि भएपछि बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजद...
बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक...
रोजगारी गुमाएर अलपत्र परेकामध्ये निकै थोरैको निःशुल्क उद्धार हुन सके पनि मलेसियामा मात्र एक लाख बढीले रोजगारी गुमाएको लामो समयदेखि त्यहाँ बसिरहेकाले बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ नेतृत्व फेरिएसँगै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा फर्काउन कसरत भइरहेको स्रोतको दाबी छ। समायोजन सम्बन्धी ऐनले दुई वर्षअघि स्थानीय तह र...
साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो।