प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग न्यायोचित छ भने उनका कसुरलाई सिफारिस मानेर कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाले उन्मुक्ति पाउँदैनन्। त्यसैले उनले पनि राजीनामा दिनुपर्छ।
दुवै मुलुकमा नेपालमा हिन्दु राष्ट्रको हैसियत पुनःस्थापित हुनुपर्ने माग र हिन्दु राष्ट्रको संवाहकका रूपमा राजसंस्थालाई वैधानिकता दिनुपर्ने कुरा आवश्यकताको तहबाट अब अनिवार्यताको उचाइतिर बढ्दैछ।
बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पा...
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा बिउँताइदियो, नेकपा (एमाले) ब्युँताइदियो, एनेकपा (माओवादी) ब्युँताइदियो र अर्को कम्युनिस्ट पार्टीलाई उसैको नाम ‘नेकपा’ दिलाएर अस्तित्व जोगाइदियो। अब जिउँदै रहेको रा...
विगत तीन वर्षदेखि, सरकारमा बसेका व्यक्तिहरूबाट भएका दुस्साहसी कार्य र सुन्नेले लज्जित हुनुपर्ने दिनहुँका निम्नकोटिको अभिव्यक्ति धाराप्रवाहरूपमा वर्षिने कार्य पञ्चायतकालमा समेत भएको थिएन ।