शुद्ध र दुर्गन्धित छुट्टाउन सक्ने घ्राण शक्ति कांग्रेसको निर्णायक तहमा रहेन। सरकारलाई विश्वासको मत दिएर प्रतिपक्ष नै रहन्छु भन्नु कुन किसिमको राजनीतिक नैतिकता हो, अति बिद्वान् नेताहरूले व्याख्या गर्नु...
ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्यो।
कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कांग्रेस जस्तै हालतमा पुग्ने थियो।
नेपालीले सामाजिक सञ्जाललाइ त आफ्नो कुण्ठा पोख्ने र नकारात्मकता फैलाउने प्लेटफार्म बनाएकै थिए। अहिलेको उत्साहविहीन निर्वाचनले त्यसलाई थप मलजल प्रदान गरेको छ। मूलधारका दैनिक पत्रिकामा लेख्ने स्तम्भकार र...
तत्कालीन समयमा हाम्रा अधिकांश साथीहरूमा यो बुझाइ रह्यो कि वर्गीय संगठनको सदस्यता लिनुपर्ने बाध्यता रहेकाले कांग्रेसले निर्वाचन बहिष्कार गर्नुपर्ने स्थिति बन्यो। केही सीमासम्म यो सत्य पनि हो। बाहिरीरूप...