विजय राई विजय राई
चुनावअघि महाधिवेशन माग्दै २४ कांग्रेस केन्द्रीय सदस्यको ध्यानाकर्षणपत्र
फोटो फिचर
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
चुनावअघि महाधिवेशन माग्दै २४ कांग्रेस केन्द्रीय सदस्यको ध्यानाकर्षणपत्र
नेपाली कांग्रेसको संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापतिलाई ध्यानाकर्षणपत्र पार्टी कार्यालयमा दर्ता गराएका छन्।
Whatsapp
नेपाल स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले बनाएका संरचनामा महानगरको डोजर (फोटोफिचर)
फोटो फिचर
Clock २७ कार्तिक २०८२ | १ मिनेट पाठ
नेपाल स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले बनाएका संरचनामा महानगरको डोजर (...
काठमाडौं लैनचौरस्थित स्काउटको जग्गामा नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
Whatsapp
विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली
राजनीति
Clock २१ कार्तिक २०८२ | १ मिनेट पाठ
विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली
पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रम बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ ।
Whatsapp
एन्फा मुख्यालयबाहिर खेलाडीको प्रदर्शन (फोटोफिचर)
फोटो फिचर
Clock २० कार्तिक २०८२ | १ मिनेट पाठ
एन्फा मुख्यालयबाहिर खेलाडीको प्रदर्शन (फोटोफिचर)
अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडीहरूले प्रदर्शन गरेका छन्।
Whatsapp
पार्टी एकता घोषणा सभामा देखिएका तस्बिर
फोटो फिचर
Clock १९ कार्तिक २०८२ | १ मिनेट पाठ
पार्टी एकता घोषणा सभामा देखिएका तस्बिर
अहिले नेकपा माओवादी केन्द्रसहितका १० कम्युनिष्ट घटकको एकीकरण सभा जारी छ ।
Whatsapp
थापाथलीमा अवैध संरचना हटाउने अभियान जारी (तस्बिरसहित)
फोटो फिचर
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
थापाथलीमा अवैध संरचना हटाउने अभियान जारी (तस्बिरसहित)
काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउने कामलाई आइतबार पनि निरन्तरता दिएको छ। गत शुक्रवार झरीबिच संरचना भत्काउने काम थालेको महानगरले आइतबार बिहानैदेखि पुनः घर संरचना ट...
Whatsapp
तस्बिरमा हेर्नुहोस् नवनियुक्त दुई मन्त्रीको शपथ
राजनीति
Clock ०९ कार्तिक २०८२ | १ मिनेट पाठ
तस्बिरमा हेर्नुहोस् नवनियुक्त दुई मन्त्रीको शपथ
नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
Whatsapp
मखमलीमा मख्ख गुण्डुका किसान (फोटोफिचर)
फोटो फिचर
Clock २३ असोज २०८२ | १ मिनेट पाठ
मखमलीमा मख्ख गुण्डुका किसान (फोटोफिचर)
तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन्।
Whatsapp
क्षतिग्रस्त कोटेश्वर प्रहरी प्रभाग पुनर्निर्माण, स्थानीयद्वारा फूलमालाले स्वागत
समाज
Clock ०९ असोज २०८२ | २ मिनेट पाठ
क्षतिग्रस्त कोटेश्वर प्रहरी प्रभाग पुनर्निर्माण, स्थानीयद्वारा फूलमालाले स्वागत
गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभागको पुनर्निर्माण सम्पन्न भई प्रहरी कर्मचारीहरूलाई पुनःस्थापित गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस