प्रत्यक्षदर्शीका अनुसार युवाहरुले मन्त्री प्रकाश ज्वालाको गाडीबाट ओरालेर आगजनी गरेका थिए। प्रदर्शनमा उत्रेका युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले मन्त्रीको गाडी जलाए...
काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बल्खुमा दुर्गा प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। प्रहरीमाथि ढुंगा र इटा प्रहार पछि लाठी प्रहारपछि प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्यास हानेको छ।