भक्तपुरको एकजना तीनमहिने शिशुलाई पनि कोरोनो पुष्टी भएको छ । सुर्यविनायक नगरपालिका बालकोटका एकजना ३ महिने शिशुलाई कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कटुजे भक्तपुरले जनाएको छ ।
भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्...
चोरीको पनि पर्व हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर शनिबार भक्तपुरमा चोरीको पर्व चोथा मनाइएको छ । घरघरमा भगवान श्री गणेशको पूजा गरी गणेश चतुर्दशी अर्थात् चोथा पूजा गरिएको हो ।
बलात्कारको एक वर्षभन्दा बढी समयपछि प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । रामेछाप खाँडादेबी गाउँपालिका वडा नं. ९ स्थायी घर भएका मोहनबहादुर भण्डारीका छोरा वर्ष २२ का राजेश भन्ने सुरेश भ...
चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेक...
भक्तपुरको यसवर्षको गाईजात्रा औपचारिकतामा सिमित हुने भएको छ । गाईजात्राका क्रममा हुने घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने भएको छ ।
सामान्यता घरका झ्यालहरु काठले बनेका हुन्छन् तर भक्तपुरमा माटोले बनेको झ्यालको घरको पुनर्निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछ...