अक्सिजन नपाएर मृत्यु भएका परिवारका सदस्यहरुले अबका दिनमा अक्सिजन नपाएर कुनै पनि नेपालीले अनाहकमा मृत्युवरण गर्न नपरुन् भनी शुभकामना व्यक्त गरेका छन् । त्यसका लागि उनीहरुले नेपाल सरकारको विशेष ध्यानाकर...
अक्सिजनको अभावमा भक्तपुरमा दुईजना कोरोना संक्रमित बिरामीको निधन भएको छ। जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।
भेटिएका उनीहरुमध्ये एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका १० मिलन चोकस्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुइतलामा डेरामा बस्ने उनीह...
भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन । नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसलहरु अनुगमन गरेको छ ।
कोभिड विरामीको उपचारका लागि वार्ड अभाव भइरहेको बेला सरकारले भक्तपुरको दुवाकोटमा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ । जिल्लाको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडक...
अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लि...
भक्तपुरकी राधेलक्ष्मी खाइतू (नाम परिवर्तन) लाई आइतबार नै थाहा थियो कि उमेर पुगेका सम्पूर्ण नागरिकलाई नेपाल सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिंदै छ भनेर । तर उनी पहिलो दिन अत्याधिक भीडभाड होला...
भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।