पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको...
हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन्।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएक...