नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिनमा त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका छन्। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँंगै त्यस दिन मात्र दुई हजारको हाराहारीमा...
आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) आइतबारदेखि भक्तपुरबाट सुरु भएको छ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट नाच सुरु हुने परम्परा रहेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गरेको आइएनके ट्याटुमा ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु भएको छ।
प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरको कमल विनायक–नगरकोट सडक निर्माणको ठक्का पाएको सैलुङ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने बताएका छन्।
नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो। यसरी योमरी पुन्ही भन्नाले मनपर्ने रोटी खाएर मनाइने पर्व हो।