लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
अर्घाखाँचीमा ७६ प्रतिशत उम्मेद्वारको जमानत जफत
राजनीति
Clock १४ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा ७६ प्रतिशत उम्मेद्वारको जमानत जफत
अर्घाखाँचीमा उम्मेदवारी दिएका २५ जनामध्ये १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
गुल्मी २ मा ‘सुर्य’ उदाउँदा १ मा ‘चन्द्र’ काे उदय
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
गुल्मी २ मा ‘सुर्य’ उदाउँदा १ मा ‘चन्द्र’ काे उदय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदिप ज्ञवाली नेपाली कांग्रेसका चन्द्र भण्डारीसंग पराजित भएका हुन्।
Whatsapp
अर्घाखाँचीमा समानुपातिक तर्फ एमाले पहिलो
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा समानुपातिक तर्फ एमाले पहिलो
यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ बाजी मारेको नेकपा (एमाले) समानुपातिकमा पनि अगाडी देखिएको छ।
Whatsapp
विकासमा फड्को मार्छौंः टोपबहादुर रायमाझी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
विकासमा फड्को मार्छौंः टोपबहादुर रायमाझी
अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक, सालझन्डी–ढोरपाटन सडक र जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने पनि रायमाझीले प्रतिबद्धता व्यक्त गरे।
Whatsapp
अर्घाखाँचीमा गठबन्धनले रोकिएन टोपबहादुर रायमाझीको अपराजित यात्रा
राजनीति
Clock ०८ मंसिर २०७९ | २ मिनेट पाठ
अर्घाखाँचीमा गठबन्धनले रोकिएन टोपबहादुर रायमाझीको अपराजित यात्रा
अर्घाखाँचीमा गठबन्धन पुर्ण रुपमा असफल देखिएको छ। पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा गएपनी रायमाझीको अपराजित यात्रा रोक्न असफल देखिएका छन्।
Whatsapp
अर्घाखाँचीमा रायमाझी निरन्तर अगाडि
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा रायमाझी निरन्तर अगाडि
प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्।
Whatsapp
अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता
अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।
Whatsapp
अर्घाखाँचीको मालारानी–३: आदर्श मावि मतदान केन्द्रमा पुनः मतदान
समाज
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीको मालारानी–३: आदर्श मावि मतदान केन्द्रमा पुनः मतदान
अर्घाखाँचीको मालारानी गाउँपालिका–३, खनदहको आदर्श मावी केन्द्रमा राती १० बजेसम्म मतदान हुने भएको छ। मतदानका क्रममा विवाद भएर पाँच घण्टा मतदान रोकिएपछी समय थप्नेगरी पुनः सुचारु गरिएको हो।
Whatsapp
अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा
राजनीति
Clock ०३ मंसिर २०७९ | २ मिनेट पाठ
अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा
एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस