लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता फागुन २३ देखी
खेल
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता फागुन २३ देखी
अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ।
Whatsapp
सन्धिखर्क नगरपालिकाद्वार किसानलाई ४६ थान मेसिन वितरण
समाज
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
सन्धिखर्क नगरपालिकाद्वार किसानलाई ४६ थान मेसिन वितरण
व्यावसायिक किसानहरुलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाई प्रेसर क्लिनर मेशिन वितरण गरेको नगरपालिकाले जनाएको छ।
Whatsapp
एमालेले चाहेको व्यक्ति राष्ट्रपति बन्छः सुर्य थापा
राजनीति
Clock १० फागुन २०७९ | २ मिनेट पाठ
एमालेले चाहेको व्यक्ति राष्ट्रपति बन्छः सुर्य थापा
प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले चाहेको व्यक्ति राष्ट्रपती बन्नेमा ढुक्क रहेको बताएका छन्। मिडियामा अनेक हल्लाहरु आएपनि एमालेले अघि सारेको व्यक्ति नै राष्ट्रपति बन्ने उनको दाबी थियाे।
Whatsapp
एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ
राजनीति
Clock ०९ फागुन २०७९ | १ मिनेट पाठ
एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।
Whatsapp
हाइटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धि
अर्थ
Clock ०४ फागुन २०७९ | ३ मिनेट पाठ
हाइटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धि
थोरै महँगो र सुरुमा लागत बढी लाग्ने भए पनि तरकारी उत्पादनमा वृद्धि हुने भएपछि सेमिहाइटेक प्रविधितर्फ किसान आकर्षित हुन थालेका छन्।
Whatsapp
निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका बिरामी लाभान्वित
स्वास्थ्य
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका बिरामी लाभान्वित
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विशेषज्ञ डाक्टरसहित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
Whatsapp
राष्ट्रिय सहमति अहिलेको आवश्यकता: राज्यमन्त्री श्रीपाली
राजनीति
Clock २८ माघ २०७९ | २ मिनेट पाठ
राष्ट्रिय सहमति अहिलेको आवश्यकता: राज्यमन्त्री श्रीपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्...
Whatsapp
राष्ट्रिय सहमती अहिलेको आवश्यक्ता: राज्यमन्त्री श्रीपाली
राजनीति
Clock २८ माघ २०७९ | १ मिनेट पाठ
राष्ट्रिय सहमती अहिलेको आवश्यक्ता: राज्यमन्त्री श्रीपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्।
Whatsapp
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते
समाज
Clock २८ माघ २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते
पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ। उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस