सुभद्रा धिताल सुभद्रा धिताल
२० वर्षपारि नै हुनुपर्छ बिहेवारी
समाज
Clock २५ जेष्ठ २०८२ | ५ मिनेट पाठ
२० वर्षपारि नै हुनुपर्छ बिहेवारी
यिनै सामाजिक उत्प्रेरकहरूले पछिल्लो समय बहसको विषय बनेको विवाहको उमेर घटाउन हुने या नहुनेबारे धारणा राखेका छन्।
Whatsapp
बर्खामा बर्बादी : बाढी‍-पहिरोको जोखिम र हाम्रो तयारी
समाज
Clock १७ जेष्ठ २०८२ | ११ मिनेट पाठ
बर्खामा बर्बादी : बाढी‍-पहिरोको जोखिम र हाम्रो तयारी
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको यस्तो प्रक्षेपणपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो तयारी थालिसकेको छ।
Whatsapp
अभिव्यक्ति दिँदा असुरक्षित सुरक्षा!
कला/साहित्य
Clock १५ वैशाख २०८२ | ४ मिनेट पाठ
अभिव्यक्ति दिँदा असुरक्षित सुरक्षा!
सुरक्षालाई गालीगलौज गरिरहँदा राजावादीहरूको समूहले गत शुक्रबारबाट प्रदर्शनमा आएको उनी अभिनित चलचित्र ‘खेल’लाई समेत बहिष्कार गरेका छन्।
Whatsapp
प्राकृतिक विपद् : विर्सनलायक २०८१
समाज
Clock ०१ वैशाख २०८२ | ४ मिनेट पाठ
प्राकृतिक विपद् : विर्सनलायक २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ देखि चैत ३१ गतेसम्म आठ हजार ९१५ वटा विपद्का घटना घटेका छन्। जसमा ७४७ जनाले ज्यान गुमाएका छन्।
Whatsapp
अमेरिकाले देश निकाला गरेका शरणार्थीलाई भुटानले खर्च दिएर नेपाल पठायो
समाज
Clock १७ चैत्र २०८१ | ३ मिनेट पाठ
अमेरिकाले देश निकाला गरेका शरणार्थीलाई भुटानले खर्च दिएर नेपाल पठायो
अमेरिकाले देश निकाला गरेर भुटान पठाएका भुटानी शरणार्थीमध्ये ३ जना झापाबाट पक्राउ परेका छन्।
Whatsapp
विवाहको उमेर घटाउने बहसः कतै बालविवाहको चिन्ताबाट भागिरहेका त छैनौं ?
समाज
Clock २२ फागुन २०८१ | ११ मिनेट पाठ
विवाहको उमेर घटाउने बहसः कतै बालविवाहको चिन्ताबाट भागिरहेका त छैनौं ?
सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा छलफल गरेपश्चात विवाहको उमेर बारेको प्रतिवेदन कानुन, न्याय तथा मानव अधिकार समितिमा प्रतिवेदन पेस भएको छ। समितिकी सदस्य रन्जुकुमारी झाले तीनवटा प्रदेशबाट उमेर घटाएर...
Whatsapp
यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?
समाज
Clock ०३ फागुन २०८१ | ५ मिनेट पाठ
यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?
नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन। यस्तै सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुख्खा यामबाट गुज्रिएका छन्।
Whatsapp
राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?
समाज
Clock ०२ माघ २०८१ | १४ मिनेट पाठ
राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?
पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्।
Whatsapp
मझौला कम्पनले झस्काइरहेको पश्चिमी नेपाल : महाभूकम्पको जोखिम कति ?
समाज
Clock २३ पौष २०८१ | ८ मिनेट पाठ
मझौला कम्पनले झस्काइरहेको पश्चिमी नेपाल : महाभूकम्पको जोखिम कति ?
भूकम्प जाने–नजानेबारे पूर्वजानकारी नहुने डा. गुरागाईँले बताए। उनका अनुसार भूकम्प कहिले, कत्रो र कुन ठाउँमा जान सक्छ भनेर किटेरै भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस