सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार
अर्थ
Clock २० भदौ २०८३ | ५ मिनेट पाठ
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।
Whatsapp
जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि
समाज
Clock १९ भदौ २०८३ | ३ मिनेट पाठ
जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि
बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्।
Whatsapp
पोखरामा भारतीय कार फेवातालमा खस्यो : दुई जनाको मृत्यु, दुई घाइते
समाज
Clock १९ भदौ २०८३ | २ मिनेट पाठ
पोखरामा भारतीय कार फेवातालमा खस्यो : दुई जनाको मृत्यु, दुई घाइते
पोखरामा भारतीय कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्।
Whatsapp
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन एमालेको ध्यानाकर्षण
राजनीति
Clock १८ भदौ २०८३ | ३ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन एमालेको ध्यानाकर्षण
नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिन आग्रह गरेको छ।
Whatsapp
गण्डकी सरकारमा एमाले आउट भएपछि देवकोटा इन
राजनीति
Clock १७ भदौ २०८३ | ३ मिनेट पाठ
गण्डकी सरकारमा एमाले आउट भएपछि देवकोटा इन
एमालेले सत्ता छाडेको एक हप्ता नपुग्दै देवकोटा पुरानै मन्त्रालय लिएर सरकारमा गएका हुन्।
Whatsapp
रसुवा बाढी: मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाइतेलाई ५० हजार
राजनीति
Clock १५ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढी: मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाइतेलाई ५०...
गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक/एक लाख दिने भएको छ।
Whatsapp
रसुवा बाढी: मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाईतेलाई ५० हजार
समाज
Clock १५ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढी: मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाईतेलाई ५०...
गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक/एक लाख दिने भएको छ।
Whatsapp
पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम
समाज
Clock १४ भदौ २०८३ | २ मिनेट पाठ
पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम
रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटा शवको पोष्टमार्टम गरिएको छ ।
Whatsapp
पोखरामा पनि गाईजात्राको रौनक
समाज
Clock १३ भदौ २०८३ | ३ मिनेट पाठ
पोखरामा पनि गाईजात्राको रौनक
नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ। नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारबाट निकालिने गाईजात्राको रौनक आज पोखरामा पनि देखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस