नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले राष्ट्रिय खेलकुद परिषद (राखेप), ओलम्पिक कमिटी लगायतका खेल संस्थाहरुलाई खेलाडीहरुले हाम्रो हो भन्ने अनुभूति गर्न नपाएको आरोप लगाएका छन् ।
पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो ।
गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ। यसअघि विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो।
नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरक...
पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षीय श्रीलाल कामीको कुटपिटबाट उनकी ५५ वर्षीया पत्नी श्रीमाया कामीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।