प्रतिस्ना रेग्मी प्रतिस्ना रेग्मी
यस्तो छ दोस्रो संस्करणको एनपीएल खेल्ने काठमाडौं  गुर्खाजको टोली
खेल
Clock २३ कार्तिक २०८२ | २ मिनेट पाठ
यस्तो छ दोस्रो संस्करणको एनपीएल खेल्ने काठमाडौं गुर्खाजको टोली
टोलीको मार्की खेलाडी यसपटक पनि करण केसी नै छन्। उनले एनपीएल सिजन-१ मा कप्तान र मार्की दुवैको भूमिका निभाएका थिए।
Whatsapp
नजिकिँदै एनपिएल, होला रात्रिकालिन खेल ?
खेल
Clock २० कार्तिक २०८२ | ३ मिनेट पाठ
नजिकिँदै एनपिएल, होला रात्रिकालिन खेल ?
क्रिकटप्रेमी यतिबेला एनपिएल सिजन- २ को व्यग्र प्रतीक्षामा छन्। एनपीएलले पहिलो सिजनमै आफ्नो ब्राण्ड स्थापित गर्‍यो। पहिलो संस्करण सफल भएपछि हौसिएको क्यानले लगत्तै दोस्रो संस्करणको तयारी थालेको थियो।
Whatsapp
फर्केर हेर्दा: त्रिदेशीय अन्तर्राष्ट्रिय महिला प्रतियोगिता नेपाललाई कति उपलब्धिमूलक?
खेल
Clock १७ कार्तिक २०८२ | ४ मिनेट पाठ
फर्केर हेर्दा: त्रिदेशीय अन्तर्राष्ट्रिय महिला प्रतियोगिता नेपाललाई कति उपलब्धिम...
भ्रमणका क्रममा भारतको सिलोङ र सिक्किममा गरी नेपालले कुल ३ खेल खेलेको थियो। तीन खेल खेलेको नेपालले दुई खेलमा जित र एक खेलमा हार बेहोर्‍यो।
Whatsapp
भारतलाई हराउँदै प्रतियोगितामा सुखद अन्त्य गर्ने  लक्ष्यमा नेपाल
खेल
Clock ०९ कार्तिक २०८२ | ३ मिनेट पाठ
भारतलाई हराउँदै प्रतियोगितामा सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल
नेपाली टोली भारतलाई हराउने लक्ष्यमा छ। टोलीको कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले भारतविरुद्ध जित्नको लागि खेल्ने बताइन्।
Whatsapp
ओमानलाई हराउँदै ट्रफी जितेर विश्वकप प्रवेश गर्न चाहन्छ नेपाल
खेल
Clock २८ असोज २०८२ | ३ मिनेट पाठ
ओमानलाई हराउँदै ट्रफी जितेर विश्वकप प्रवेश गर्न चाहन्छ नेपाल
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ढोकैमा पुगेको छ।
Whatsapp
नेपाल र मलेसियाबीचको निर्णायक खेल बुधबार, कसले जित्ला सिरिजको उपाधि ?
खेल
Clock २१ असोज २०८२ | २ मिनेट पाठ
नेपाल र मलेसियाबीचको निर्णायक खेल बुधबार, कसले जित्ला सिरिजको उपाधि ?
मलेसियाको बायुमस क्रिकेट ओभल रंगशालामा भइरहेको सिरिजको बुधबारको खेल निर्णायक हुनेछ। किनभने, बुधबार खेल जित्ने टोलीले सिरिज जित्नेछ ।
Whatsapp
उच्च मनोबलका साथ यूएईमा ऐतिहासिक सिरिज खेल्दै नेपाली क्रिकेट टोली
खेल
Clock ०९ असोज २०८२ | ३ मिनेट पाठ
उच्च मनोबलका साथ यूएईमा ऐतिहासिक सिरिज खेल्दै नेपाली क्रिकेट टोली
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अहिले संयुक्त अरब इमिरेटमा (यूएई)मा ऐतिहासिक सिरिज खेल्न गएको छ।
Whatsapp
जेन-जी आन्दोलनः तोकिएकै समयमा सुरु होला त एनपिएल!
खेल
Clock ३१ भदौ २०८२ | ३ मिनेट पाठ
जेन-जी आन्दोलनः तोकिएकै समयमा सुरु होला त एनपिएल!
यसैबिच नेपाल प्रिमियिर लिग (एनपिएल)। सबै खेलहरूलाई रोक लगाइरहँदा जनमानसमा चिन्ता थपिएको छ अब यो वर्ष एनपीएल हुन्छ वा हुँदैन ?
Whatsapp
जेन–जी आन्दोलनको प्रभाव खेल क्षेत्रमा पनि
खेल
Clock २९ भदौ २०८२ | ४ मिनेट पाठ
जेन–जी आन्दोलनको प्रभाव खेल क्षेत्रमा पनि
त्यस्तै, नेपाल किकेट संघ क्यानले नेपाल प्रिमियिर लिगको टफी टूर गरिरहेको थियो। विराटनगरमा पहिलो टूर गरिरहँदा आन्दोलनको कारण यो टुर पनि रोकियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस