शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विमानस्थल निर्माणका क्रममा स्थानीयलाई जग्गाको मुआब्जा दिलाई दिने भन्दै चार लाख घुस लिएका विमानस्थलका कर्मचारी सहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्र्...
समुदायस्तरबाट नेपालमै एक मात्र व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको छ ।
कोभिड-१९ का कारण श्रोतको कमी हुन थालेको भन्दै बुटवल उपमहानगरपालिकाले प्रशासनीक खर्चलाई कटौती गर्ने भएको छ । जनप्रतिनिधि र कर्मचारीले लिँदै आएका बैठक भत्ता, अतिथि सत्कार, खाजा र नास्तामा मतिव्ययता अपना...
अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।
बर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ पत्तो हुँदैन । बिशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ । असार लागेसँगै सिद्ध...
कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रत...