वीरबहादुर वली वीरबहादुर वली
चीनको विजय दिवस आज: पुटिनसहित विश्व नेतासमक्ष सीको शक्तिशाली सैन्य प्रदर्शन
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०८२ | ६ मिनेट पाठ
चीनको विजय दिवस आज: पुटिनसहित विश्व नेतासमक्ष सीको शक्तिशाली सैन्य प्रदर्शन
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा एक प्रमुख सैन्य परेड आयोजना गर्दै छ।
Whatsapp
अस्ट्रेलियामा आप्रवासन विरोधी र्‍याली: निशानमा भारतीय, सुरक्षा कडा
अन्तर्राष्ट्रिय
Clock १४ भदौ २०८२ | ३ मिनेट पाठ
अस्ट्रेलियामा आप्रवासन विरोधी र्‍याली: निशानमा भारतीय, सुरक्षा कडा
भारतीय समुदायले आफूलाई निशाना बनाइएको महसुस गरिरहँदा सरकार, प्रहरी र समुदायका नेता शान्ति र एकताको लागि अपिल गरिरहेका छन्।
Whatsapp
लिपुलेक विवादमा शालीन कूटनीतिको सुझाव
राजनीति
Clock १४ भदौ २०८२ | १० मिनेट पाठ
लिपुलेक विवादमा शालीन कूटनीतिको सुझाव
नेपालको भूराजनीतिक परिदृश्यमा लिपुलेक विवाद एउटा जटिल र संवेदनशील मुद्दा हो, जसले त्रिदेशीय (नेपाल, भारत र चीन) सम्बन्धलाई प्रभावित पार्दै आएको छ।
Whatsapp
लिपुलेकबारे प्रधानमन्त्रीले चीनमा खुलस्त कुरा राख्नुहुन्छ: पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली
राजनीति
Clock १३ भदौ २०८२ | ३ मिनेट पाठ
लिपुलेकबारे प्रधानमन्त्रीले चीनमा खुलस्त कुरा राख्नुहुन्छ: पूर्वपरराष्ट्रमन्त्री...
एससीओमा नेपालको सम्भावित भूमिकाबारे बोल्दै ज्ञवालीले यो मञ्चले नेपाललाई आर्थिक, सांस्कृतिक र कूटनीतिक अवसरहरू प्रदान गर्न सक्ने बताए।
Whatsapp
लिपुलेक मुद्दा अन्तर्राष्ट्रियकरण गरौँ : परराष्ट्रविद् सापकोटा
समाज
Clock १३ भदौ २०८२ | ४ मिनेट पाठ
लिपुलेक मुद्दा अन्तर्राष्ट्रियकरण गरौँ : परराष्ट्रविद् सापकोटा
सीमा मुद्दाका सन्दर्भमा सापकोटाले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालको दाबीलाई बलियो बनाउन प्रभावकारी कूटनीतिक र राजनीतिक संवाद आवश्यक रहेको बताए।
Whatsapp
लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन त्रिदेशीय बिन्दुको खाँचो : सीमाविद् श्रेष्ठ
समाज
Clock १२ भदौ २०८२ | ३ मिनेट पाठ
लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन त्रिदेशीय बिन्दुको खाँचो : सीमावि...
भारत र चीनसँगको सीमा विवादलाई समाधान गर्न नेपालले कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने र यसका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनको सुझाव छ।
Whatsapp
अमेरिका-भारत सम्बन्धमा नयाँ मोड : राजदूतमा सर्जियो गोरको नियुक्ति अर्थपूर्ण
अन्तर्राष्ट्रिय
Clock ०८ भदौ २०८२ | ४ मिनेट पाठ
अमेरिका-भारत सम्बन्धमा नयाँ मोड : राजदूतमा सर्जियो गोरको नियुक्ति अर्थपूर्ण
अमेरिकाको दबाब बढेपछि भारत चीनसँग नजिकिन थालेको चर्चा छ। हालै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमण र निकट भविष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यसका संकेत हुन्।
Whatsapp
इजरायल-हमास संघर्षको चपेटामा गाजा
अन्तर्राष्ट्रिय
Clock ०७ भदौ २०८२ | ९ मिनेट पाठ
इजरायल-हमास संघर्षको चपेटामा गाजा
मध्यपूर्वको सानो भूभाग गाजा विश्वभर सधैं चर्चाको केन्द्रमा छ । इजरायल र हमासबिचको लडाइँ केवल जमिनको झगडा होइन, यो पहिचान, स्वतन्त्रता र बाँच्ने अधिकारको संघर्ष पनि हो ।
Whatsapp
दुई दशकअघि चीनलाई उछिनेको नेपाली पासपोर्ट अहिले विश्वकै कमजोर
समाज
Clock ०८ साउन २०८२ | ५ मिनेट पाठ
दुई दशकअघि चीनलाई उछिनेको नेपाली पासपोर्ट अहिले विश्वकै कमजोर
दुई दशकअघि नेपाली पासपोर्टको स्थान विश्वमा बेग्लै थियो। यहाँसम्म कि सन् २००६ मा हेनली पासपोर्ट इन्डेक्समा नेपाल ७६औँ स्थानमा थियो। जुन छिमेकी चीनको ७८औँ स्थानभन्दा बलियो थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस