धनबल राई धनबल राई
'बसेर बोल्दा कसैले सुन्दैन, उठेर बोल्दा हावाले उडाउँछ'
राजनीति
Clock २३ माघ २०८१ | ४ मिनेट पाठ
'बसेर बोल्दा कसैले सुन्दैन, उठेर बोल्दा हावाले उडाउँछ'
वामदेव गौतम हक्की स्वभावका छन्, उनी त्यति 'खुरापात' पनि जान्दैनन्। त्यसैले होला, उनी विभिन्न नेताका आश्वासनमा फसिरहन्छन्। फसेपछि उनी ढुल्मुलिन्छन्। यसपछि उनको नाम हुन्छ— ढुलमुले।
Whatsapp
अध्यादेशले बढायो उपेन्द्रको 'बार्गेनिङ पावर' !
राजनीति
Clock २२ माघ २०८१ | ४ मिनेट पाठ
अध्यादेशले बढायो उपेन्द्रको 'बार्गेनिङ पावर' !
संसद् अधिवेशन चालू नरहँदा सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेश माघ २४ गते संसद्‌मा पेस हुँदैछ।
Whatsapp
सामाजिक सञ्जाल विधेयक : सरकारको नियतमाथि प्रश्न
राजनीति
Clock २१ माघ २०८१ | ६ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयक : सरकारको नियतमाथि प्रश्न
विधेयकमा सबै नराम्रा मात्रै प्रावधान छैनन्। तर, विधेयकका माथि उल्लिखित प्रावधानहरू भने नागरिक (प्रयोगकर्ता)का वाक् स्वतन्त्रता, गोपनीयता र सञ्चारको हकलाई ङ्याक्नेखाले छन्।
Whatsapp
नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र
राजनीति
Clock १९ माघ २०८१ | ३ मिनेट पाठ
नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र
उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्। विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्।
Whatsapp
गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
राजनीति
Clock १९ माघ २०८१ | ५ मिनेट पाठ
गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापाहरू पार्टी छाडेर हिँडेपछि अध्यक्ष पुष्पकमल दाहाल माओवादी केन्द्रमा कुनै गुट नभएको बताउँथे। तर पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनसम...
Whatsapp
एमालेले नभित्र्याए खेतीकिसानी गरेर बस्छु : वामदेव गौतम (अन्तर्वार्ता)
राजनीति
Clock १८ माघ २०८१ | ३ मिनेट पाठ
एमालेले नभित्र्याए खेतीकिसानी गरेर बस्छु : वामदेव गौतम (अन्तर्वार्ता)
दोस्रोपटक एमाले त्यागेका वामदेव गौतमलाई फेरि एमालेकै मायाले सताइरहेको छ। उनलाई एमाले 'आज नै जाउँ, भोलि नै जाउँ' भएको छ।
Whatsapp
माओवादीमा थपिँदै गुट, दबाबमा दाहाल
राजनीति
Clock १७ माघ २०८१ | ५ मिनेट पाठ
माओवादीमा थपिँदै गुट, दबाबमा दाहाल
अध्यक्ष पुष्पकमल दाहाल डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापाहरू हिँडेपछि माओवादी केन्द्रमा कुनै गुट नै नभएको बताउँथे।
Whatsapp
वामदेव फेरि ‘पेन्डुलम’ !
राजनीति
Clock १० माघ २०८१ | ४ मिनेट पाठ
वामदेव फेरि ‘पेन्डुलम’ !
वामदेव गौतमलाई नजिकबाट चिन्नेहरू भन्छन्–वामदेव कमरेडको कम्पासमा शून्यपछि सिधै १८० छ, बिचका अङ्कहरू छैनन्।
Whatsapp
संविधान संशोधनको 'पाँचवर्षे भाखा'ले बढाएको कांग्रेस-एमालेबीचको असमझदारी
राजनीति
Clock २६ पौष २०८१ | ५ मिनेट पाठ
संविधान संशोधनको 'पाँचवर्षे भाखा'ले बढाएको कांग्रेस-एमालेबीचको असमझदारी
राजनीतिक विश्लेषकहरूको नजरमा यो सरकार 'आफ्नाहरूको रक्षा'का लागि मात्रै बनेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस