डा.राजकुमार सुवेदी डा.राजकुमार सुवेदी
तपाईंकाे आजकाे राशिफल
समाज
Clock १४ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
व्यापारमा गर्नेलाई उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा समान्य धन व्यय हुने समय छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock १३ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।
Whatsapp
आजकाे तपाईंकाे राशिफल
समाज
Clock १२ साउन २०८१ | २ मिनेट पाठ
आजकाे तपाईंकाे राशिफल
व्यवसायमा लगानीबाट उचित लाभ प्राप्तिमा कमी हुने छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ११ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाई राम्रो छ। कानमा सामान्य समस्या आउन सक्छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock १० साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ।
Whatsapp
वृष राशिहरूका लागि स्वदेश भ्रमणको योग, कस्तो छ तपाईंको आजको राशिफल?
समाज
Clock ०९ साउन २०८१ | २ मिनेट पाठ
वृष राशिहरूका लागि स्वदेश भ्रमणको योग, कस्तो छ तपाईंको आजको राशिफल?
मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ०८ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको क्षेत्रमा विचार पुर्‍याएर कार्य गर्नुहोला।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ०७ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ०६ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस