डा.राजकुमार सुवेदी डा.राजकुमार सुवेदी
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ०४ भदौ २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीका लागि अध्ययनमा रूचि बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त योग छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ३२ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आफन्तसँग शुभ भेटघाट हुनेछ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ३१ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ।
Whatsapp
बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको राशिफल
समाज
Clock ३० साउन २०८१ | २ मिनेट पाठ
बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको...
मेष राशिः मिष्ठान्न भोजन एवं पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्नेछ। गृह निर्माणको योग छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २९ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
रोजगारीको अवसर मिल्ने समय छ। वाणी सफल हुने दिन छ। आर्थिक प्राप्तिमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २७ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
व्यवसायमा राम्रो कमफल प्राप्तिको दिन छ। स्वजनबाट धनमा बाधा आउने छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २६ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
वाणी प्रभाव बढ्ने समय छ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्तिमा कमी हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २५ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न विलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २४ साउन २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस