डा.राजकुमार सुवेदी डा.राजकुमार सुवेदी
तपाईंको आजको राशिफल
समाज
Clock २८ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
विद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ ।जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock २७ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
मेष राशिः परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २६ असार २०८१ | ३ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
मित्रसँग वैचारिक मेलको समय छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। स्वदेश तथा विदेश यात्राको योग रहेको छ। धन आर्जन हुने देखिन्छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २५ असार २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
वाणी प्रभाव वढ्ने छ। शत्रु बाधा हरण हुनेछ। धन सन्चित हुने समय छ। यात्रामा हिँड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। पराक्रमबाट कार्यसिद्धि हुनेछ। विलासी खर्च नगर्नुनै वेस हुन्छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २४ असार २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
नव प्रेमीहरूका लागि राम्रो हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। सामान्य उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा सुख शान्ति र उत्साहित हुने दिन छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २३ असार २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
राजनीतिक क्षेत्रमा दिन राम्रो छ। यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २२ असार २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
धन कमआर्जन हुने योग देखिन्छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock २१ असार २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock २० असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस