अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन र उच्च क्षमताका सबस्टेसन निर्माणको काम तीव्र रूपमा अघि बढेका छन्। ने
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्म कृषि तथा पशुपन्छीतर्फ एक लाख ४५ हजार ८६२ वटा बिमालेख जारी भएका छन्।
रास्वपाको सरकार बनेको ६० दिन बितिसकेको छ। रास्वपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्नेगरी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँछ भन्नेमा पीडित विश्वस्त थिए।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा करिब चार अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गर्दै स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको छ...