दिलीप पौडेल दिलीप पौडेल
भारत निर्यात गरिंदै एक हजार मेगावाट बिजुली
अर्थ
Clock ०४ भदौ २०८१ | ६ मिनेट पाठ
भारत निर्यात गरिंदै एक हजार मेगावाट बिजुली
नेपालले भारतमा करिब एक हजार मेगावाट विद्युत् निर्यातको स्वीकृत पाएको छ।
Whatsapp
विदेशी विनिमय सञ्चिति पाँच खर्बले बढ्यो
अर्थ
Clock ०३ भदौ २०८१ | ५ मिनेट पाठ
विदेशी विनिमय सञ्चिति पाँच खर्बले बढ्यो
अर्थतन्त्रको आन्तरिक सूचक अपेक्षित रूपमा सुधार नभए पनि बाह्य सूचकमा उल्लेख्य सुधार आएको छ।
Whatsapp
बजारमा ४ प्रतिशत अखाद्य वस्तुको बिक्री
अर्थ
Clock २९ साउन २०८१ | ४ मिनेट पाठ
बजारमा ४ प्रतिशत अखाद्य वस्तुको बिक्री
बजारमा बिक्री वितरण भएका करिब चार प्रतिशत खाद्यवस्तु अखाद्य पाइएको छ।
Whatsapp
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
राजनीति
Clock २८ साउन २०८१ | १ मिनेट पाठ
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
Whatsapp
रासायनिक मलमा वार्षिक ३० अर्ब अनुदान
अर्थ
Clock २७ साउन २०८१ | ५ मिनेट पाठ
रासायनिक मलमा वार्षिक ३० अर्ब अनुदान
नेपालमा रासायनिक मल कारखानामा लगानी गर्न चीनले चासो देखाएको छ।
Whatsapp
आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब
अर्थ
Clock २६ साउन २०८१ | ५ मिनेट पाठ
आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।
Whatsapp
भार बन्यो सामाजिक सुरक्षा भत्ता
अर्थ
Clock २१ साउन २०८१ | ५ मिनेट पाठ
भार बन्यो सामाजिक सुरक्षा भत्ता
राजनीतिक दलहरूबीच सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता बढाउने होडबाजी चल्दा सरकारले धान्नै नसक्नेगरी सामाजिक सुरक्षा भत्ता खर्च बढेको हो।
Whatsapp
एक वर्षमै थपियो सवा खर्ब सार्वजनिक ऋण
अर्थ
Clock १५ साउन २०८१ | ४ मिनेट पाठ
एक वर्षमै थपियो सवा खर्ब सार्वजनिक ऋण
राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि मुलुकमा सार्वजनिक ऋणको भार बढ्दै गएको छ।
Whatsapp
पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै
अर्थ
Clock १३ साउन २०८१ | ४ मिनेट पाठ
पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै
नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस