दिलीप पौडेल दिलीप पौडेल
भारतबाट विद्युत् आयातपछि उद्योगमा घट्यो लोडसेडिङ
अर्थ
Clock १७ चैत्र २०८१ | ३ मिनेट पाठ
भारतबाट विद्युत् आयातपछि उद्योगमा घट्यो लोडसेडिङ
हिउँदको समयमा स्वदेशमा उत्पादित विद्युत्ले अपुग भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेर उपभोक्तालाई बिजुली उपलब्ध गराउँदै आएको छ।
Whatsapp
अन्ततः प्राधिकरण फर्किए हितेन्द्रदेव
अर्थ
Clock १२ चैत्र २०८१ | ३ मिनेट पाठ
अन्ततः प्राधिकरण फर्किए हितेन्द्रदेव
प्राधिकरण फर्किन राजनीतिक नेतृत्वदेखि अदालतको ढोका ढकढक्याएका शाक्य पदावधि सकिएपछि भने पुनः प्राधिकरणको कार्यकारी नियुक्त भएर मंगलबार सपथ ग्रहण गरेका छन्।
Whatsapp
सरकारसँगको द्वन्द्वपछि कुलमान घिसिङ पदमुक्त
राजनीति
Clock ११ चैत्र २०८१ | ३ मिनेट पाठ
सरकारसँगको द्वन्द्वपछि कुलमान घिसिङ पदमुक्त
मुलुकमा लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारसँगको द्वन्द्वको कारण पदमुक्त भएका छन्।
Whatsapp
लोडसेडिङले उद्योगमा ५० प्रतिशत बढी उत्पादन घट्यो
अर्थ
Clock १० चैत्र २०८१ | ५ मिनेट पाठ
लोडसेडिङले उद्योगमा ५० प्रतिशत बढी उत्पादन घट्यो
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा करिब १२ घण्टा लोडसेडिङ गरेपछि औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ।
Whatsapp
अमेरिकाले एमसिसीलाई निरन्तरता दिने
अर्थ
Clock ०९ चैत्र २०८१ | ३ मिनेट पाठ
अमेरिकाले एमसिसीलाई निरन्तरता दिने
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) को अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले निरन्तर...
Whatsapp
लयमा फर्कियो आयात-निर्यात, वैदेशिक व्यापार पौने दुई खर्बले वृद्धि
अर्थ
Clock ०७ चैत्र २०८१ | २ मिनेट पाठ
लयमा फर्कियो आयात-निर्यात, वैदेशिक व्यापार पौने दुई खर्बले वृद्धि
मुलकको आयात–निर्यात व्यापार लामो समयपछि लयमा फर्किएको छ। चालु आर्थिक वर्षको आठ महिनामा १३ खर्ब तीन अर्बको वैदेशिक व्यापार भएको छ।
Whatsapp
विद्युत् उपलब्ध गराउन भारतलाई आग्रह
अर्थ
Clock ०७ चैत्र २०८१ | ४ मिनेट पाठ
विद्युत् उपलब्ध गराउन भारतलाई आग्रह
औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन सरकारले भारतबाट थप विद्युत् ल्याउन पहल थालेको छ।
Whatsapp
औद्योगिक करिडोरमा १२ घण्टा लोडसेडिङ
अर्थ
Clock ०६ चैत्र २०८१ | २ मिनेट पाठ
औद्योगिक करिडोरमा १२ घण्टा लोडसेडिङ
नेपाल विद्युत् प्राधिकरणले भैरहवामा रहेको पाल्पा सिमेन्ट उद्योगमा १० घण्टा मात्र विद्युत् दिन थालेको छ।
Whatsapp
भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
अर्थ
Clock ३० फागुन २०८१ | ४ मिनेट पाठ
भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
नेपाल आयल निगमले पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस