दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा नेपाल सरकारका पूर्वसचिवसहित तीनजनाविरुद्ध सवा पाँच अर्बको भ्रष्टाचार मुद्दा दायर भएको छ।
करिब १३ करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पुर्पक्ष थुनामा गएका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी जोडिएको करिब आठ अर्ब रुपैयाँको अर्को मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न अदा...