आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २० करोड रुपैयाँ (करिब ४६ अर्ब डलर) रहेको अवस्थामा पाँच वर्षमै करिब दोब्बर वृद्धि हुनेमा चुनौती छ। तर आगामी दिनमा सुशासन, स्वदेशी तथा व...
मुलुकको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। उत्पादन, सेवा तथा उपभोग क्षेत्रमा क्रमशः सुधार देखिन थालेपछि आर्थिक गतिविधि विस्तार हुँदै गएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।
नयाँ आवेदन हुने सवारी चालक अनुमति पत्र यातायात व्यवस्था विभागबाट तथ्यांक प्राप्त भएको २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक छपाइ मेसिनबाट गुणस्तरीय छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था सुरु...
करिब दुई तिहाइको जनमत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतत्वमा गठित सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता राखेर सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेजीसँगै १५ वटा ऐन खारेजको प्रक्रिया अघि बढाएका छन्। साथै, आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन्।